ॐ को अर्थ र मानव स्वास्थ्यमा यसको प्रयोग
ॐ को व्याख्या हरेकले आफ्नै हिसाबले दिएको पाइन्छ । ॐ भन्दा संसारमा ठूलो शक्ति शायद केहि नभएको मलाई लाग्छ । जन्मपछि मृत्यु अवश्य हुनेछ । ॐ लाई हामीले जन्म र मृत्युसंग तुलना गर्नुपर्दछ । जन्मपछि ज्ञानको खाँचो भएको हुन्छ ।