एकजना भगवानको खोजीमा निस्कनु भएछ । जाँदा जाँदा उहाँलाई थकाई लागेछ । थकाई मेट्न लाग्दा एउटा चराको जोडीले आफ्नो बच्चालाई चारो खुवाएको हेर्नु भयो । पछि थकाई मेटिएपछि अघि बढ्दै जानुभयो । जाँदा जाँदा घोर जंगलमा पुग्नु भयो त्यहाँ पनि