२० भदौ २०८३, शनिबार
धर्म-संस्कृति

यस वर्ष जिब्रो छेड्ने जात्रा पनि रोकियो

भक्तपुर, १ वैशाख । कोभिड– १९ महामारीका कारण मध्यपुरथिमिमा वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ पहिलो पटक रोकिने भएको छ । मध्यपुरथिमि नगरपालिकाले यस वर्ष बिस्काः जात्रामा मनाइने सम्पूर्ण जात्रा एवं पर्व जात्राकैरुपमा कुनै भीडभाड गरेर नमनाई औपचारिकरुपमा