२५ बैशाख २०८३, शुक्रबार
राजनीति

प्रधानन्यायाधीश जबराको कोटावाट गजेन्द्र हमाल आपूर्तिमन्त्री

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको कोटामा गजेन्द्र हमाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बन्ने भएका छन् । स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष पठाएको मन्त्रीहरुको सूचीमा उनको पनि नाममा रहेको छ । नेकपा एकीकृत समाजवादी पार्टीले मन्त्रीको नाम टुंगो लगाएको