नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्दै छ । बिहान ११ बजे बस्ने बैठकले स्थायी कमिटीले पास गरेको राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिका अनुमोदन गर्ने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । आजको केन्द्रीय कमिटी