७ श्रावण २०८३, बिहिबार
राजनीति

अध्यक्ष पदमा भीम रावलको उम्मेदवारी किन ? (पूर्णपाठसहित)

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी कार्यालयबाटै अध्यक्षको उम्मेदवारी घोषणा गर्न चाहे पनि ठाउँ नपाएको भन्दै गुनासो व्यक्त गरेका छन्। उपाध्यक्ष रावलले पार्टी महासचिवले महाधिवेशनका कारण कुनै पनि कक्ष खाली नभएको जानकारी पाएपछि बाहिर पत्रकार सम्मेलन गर्नु परेको