२९ चैत्र २०८२, आइतबार
राजनीति

बाग्मतीमा राजेन्द्र पाण्डे भोलि मुख्यमन्त्री बन्दै, यी नयाँ बन्न लागेका मन्त्रीहरु

मकवानपुर । बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलका नेता राजेन्द्र पाण्डेले दावी पेश गरेका छन् । पाण्डेले ५९ सांसदको समर्थनसहित मुख्यमन्त्री पदमा दावी पेश गरेका हुन् । बाग्मतीका प्रदेश प्रमुख यादवचन्द्र शर्माले भोलि बिहीबार अपरान्ह ३ बजेभित्र