प्रदेश १ का नवनियुक्त मन्त्रीहरु र राज्यमन्त्रीले पनि लिए शपथ
विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले शपथ लिएका छन् । मुख्यमन्त्री राईलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आज दिउसो पद तथा गोपनीयताको शपथ गराएका हुन् । प्रदेश १ का नवनियुक्त चार मन्त्री र एक राज्यमन्त्रीले पनि पद