एमसीसीबारे साझा धारणा बनाउन प्रयास भइरहेको छ : अध्यक्ष नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले मिलेनियम च्यालेन्ज कम्प्याप्ट (एमसीसी)बारे साझा धारणा बनाउन प्रयास भइरहेको बताएका छन् । अध्यक्ष नेपालले सैन्य गठबन्धनमा समोवश गर्ने कुरा स्वीकार गर्न नसकिने बताए । समाजवादी प्रेस संगठनले सोमबार काठमाडौंमा गरेको