सत्ता गठबन्धनको बैठकवाट किन बाहिरिए माधव नेपाल ?
काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पाँच दलीय सत्ता गठबन्धनको जारी बैठकवाट नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपाल बाहिरिएका छन् । प्रधानमन्त्री देउवा सत्ता गठबन्धनको बैठकमा आउन ढिला भएपछि नेपाल आफ्नो पुर्ववतः कार्यक्रममा सहभागी हुन बालुवाटार बैठकबाट बाहिरिएको बुझिएको