३ बैशाख २०८३, बिहिबार
राजनीति

बागमतीमा राष्ट्रियसभा सदस्यको लागि उम्मेदवारी दर्ता

हेटौँडा । माघ १२ गते राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनका लागि रिक्त रहेको बागमती प्रदेश तर्फको २ सिटको निर्वाचनमा सत्तागठबन्धनको तर्फबाट २ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आज हेटौँडा–५ मा रहेको बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयमा सत्तागठबन्धनको तर्फबाट नेपाली