२६ आश्विन २०८३, सोमबार
राजनीति

एमसीसीवारे निर्णय गर्न गठबन्धनको बैठक बालुवाटारमा शुरु

काठमाडौं । प्रतिनिधिसभामा टेवुल भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता अनुमोदन गर्न वर्तमान सत्ता गठबन्धनमा रहेका दलहरुको बैठक शुरु भएको छ । एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही