काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक २ बजेलाई सरेको छ । यसअघि फाल्गुन २० गते शुक्रबार बसेको बैठक आज बिहान ११ बजेका लागि तय भएको थियो । आज आइतबारसम्म थप तयारी गरेर आगामी कार्यदिशा तय