काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मुख्यालयलाई लेखेको पत्रबारे स्पष्टीकरण दिएको छ । पत्रबारे व्यापक टिकाटिप्पणी भएपछि सचिवालयले स्पष्टीकरण दिएको हो । माओवादी केन्द्रले एमसीसीका सन्दर्भमा राष्ट्रहितलाई केन्द्रमा राखेर