२८ जेष्ठ २०८३, बिहिबार
राजनीति

जनमत पार्टीका जिल्ला उपाध्यक्षसहित ६ जना कार्यकर्ता पक्राउ

महोत्तरी । जनमत पार्टी महोत्तरीका जिल्ला उपाध्यक्षसहित ६ जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । सरकारले किसानको माग नसुनेको भन्दै राजमार्ग बन्द गराउने उद्देश्यले आन्दोलनमा उत्रेका जिल्ला उपाध्यक्ष मकसुधन महतो र पिपरा गाउँपालिकाका धिरेन्द्र साह पक्राउ परेको प्रहरीले जनाएको