काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहमा बहुमत ल्याउनका लागि भूमिका खेल्न केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएका छन् । पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकमा बोल्दै पुर्वप्रधानमन्त्री समेत रहेका ओलीले स्थानीय तह निर्वाचनमा महत्वपूर्ण ठाउँमा र