३ बैशाख २०८३, बिहिबार
राजनीति

स्थानीय तहको निर्वाचन मिति छिटोभन्दा छिटो घोषणा गर्न अर्यालको माग

काठमाडौं । नेकपा एमालेकी सचिव पद्मा अर्यालले स्थानीय तहको निर्वाचन मिति छिटोभन्दा छिटो सरकारले घोषणा गर्नुपर्ने बताएकी छन् । सोमबार केन्द्रिय कार्यालय टिमको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अर्यालले सरकारले स्थानीय तहको निर्वाचन मिति छिटोभन्दा छिटो घोषणा गर्नुपर्ने बताएकी हुन् ।