२५ आश्विन २०८३, आइतबार
राजनीति

विराटनगरमा काँग्रेसका कोइरालाको फराकिलो अग्रता कायमै

मोरङ । विराटनगर महानगरपालिकाको प्रमुख पदमा प्राप्त पछिल्लो मत परिणामअनुसार गठबन्धन दल नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले १७६७ मत ल्याएर फराकिलो अग्रता कायमै राखेका छन् । विराटनगर महानगरको जारी मतगणनामा नेपाली कांग्रेसका महानगर प्रमुख पदका उम्मेदवार कोइरालाले ७५९१, नेकपा (एमाले)