३२ असार २०८३, बिहिबार
राजनीति

काठमाडौंको मेयरमा एमालेका केशव स्थापितले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । काठमाडौं महानगरपालिकाको मेयरमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेवाट केशव स्थापितले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । यस्तै उपमेयरमा एमालेवाटै सुनिता डंगोलले पनि उम्मेदवारी दर्ता गराएकी छन् । काठमाडौँको राष्ट्रियसभा गृहस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर एमालेवाट काठमाडौंको मेयरमा उनले