काठमाडौं । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री शेरबहादुर देउवासहित चार मन्त्री पनि भारत भ्रमणमा जाने निर्णय गरेको छ । प्रधानमन्त्री देउवा औपचारिक भ्रमणका लागि भोलि भारत जाँदै छन् । भारत भ्रमणमा प्रधानमन्त्री देउवासँगै परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलस्रोत