१ श्रावण २०८३, शुक्रबार
राजनीति

भरतपुर महानगरकी मेयर रेनु दाहाल दिइन् राजीनामा

चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिएकी छन् । आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा सत्ता गठवन्धनका तर्फबाट मेयरको उम्मेदवार बन्न दाहालले आज शुक्रबार राजीनामा दिएकी हुन् । निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा