भरतपुर महानगरमा ५ हजार बढीले रेनु दाहालको फराकिलो अग्रता
चितवन । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका रेनु दाहालले ५ हजार १३३ मत अन्तरले अग्रता लिएकी छन् । उनले यहाँका १४ वटा वडा गणना गर्दा २७ हजार ४१२ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले