२५ भदौ २०८३, बिहिबार
राजनीति

विराटनगरमा कोइरालाको फराकिलो अग्रता, ६ वटा वडाको परिणाम सार्वजनिक

विराटनगर । स्थानीय तह निर्वाचनमा विराटनगर महानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका नागेश कोइरालाको अग्रता कायम नै रहेको छ । पछिल्लो मतपरिणामअनुसार प्रमुख पदका उम्मेदवार कोइरालाले ९००० र उनका प्रतिस्पर्धी नेकपा एमालेका सागर थापाले ६६६७ मत प्राप्त गरेका छन् । यस्तै,