एमालेद्वारा तिलोत्तमाको मेयरका लागि ४ जना सिफारिस
बुटवल । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले रुपन्देहीको तिलोत्तमाको मेयरका लागि ४ जनाको नाम सिफारिस गरेको छ । एक नेताका अनुसार मेयरमा बहालवाला मेयर वासुदेव घिमिरे, नेताहरू मोहन चापागाईँ, यज्ञ गैरे र दिनेश फुल्लेलको नाम सिफारिस गरिएको छ । त्यस्तैगरी