२४ कार्तिक २०८३, मंगलबार
राजनीति

सत्ता गठबन्धन सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै छ । गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा बैठक बस्ने भएको हो । गठबन्धनका शीर्ष नेताहरूले दिएको निर्देशन अनुसार आज कार्यदलको