२४ आश्विन २०८३, शनिबार
राजनीति

कांग्रेस नेता प्रदिप गिरिको स्वास्थ्य अवस्था स्थिर

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको बताएको छ । कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले आज एक विज्ञप्ति जारी गरी ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहेका कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य