चिनियाँ प्रतिनिधिमण्डल फर्किएको दुई दिनमै मोदीलाई भेट्न प्रचण्ड भोलि भारत जाँदै
काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तोलाई स्वीकार गर्दै प्रचण्ड भोलि शुक्रबार नयाँ दिल्ली जान लागेका हुन् । सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)