प्रतिनिधिसभाको उपसभामुख निर्वाचनको लागि आज मनोनयनपत्र दर्ता
काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज मनोनयनपत्र दर्ता गरिँदै छ । मनोनयनपत्र दर्ताका लागि बिहान ११ देखि दिउँसो १ बजेसम्मको समय निर्धारण गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन भोलि असार