२८ असार २०८३, आइतबार
राजनीति

गठबन्धनमा सिट बाँडफाट आज पनि टुंगिएन, भोलि पुन: बैठक बस्ने

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज पनि बिनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको आज बसेको बैठकले सहमति जुटाउन असफल भएपछि भोलि सोमबार बिहान ८ बजे बस्ने गरी सकिएको हो । हिजो