काठमाडौँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलि बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को