१७ चैत्र २०८२, मंगलबार
राजनीति

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी जेल चलान

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई जेल चलान भएका छन् । नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी आज जेल चलान भएका हुन् । हिजो बिहीबार बाँकेबाट पक्राउ परेका सांसद चौधरीलाई काठमाडौंबाट धनगढी हुँदै कैलाली लगिएको थियो । उनी अदालतबाट