२५ जेष्ठ २०८३, सोमबार
राजनीति

कांग्रेस नेता डा. चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं सांसद डा. चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ । काठमाडौँको बुद्धनगरस्थित आफ्नै घरमा १० दिन पहिले ग्यास चुहिएर विष्फोट हुँदा घाइते भएका डा. भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको हो । भारतको नेशनल वर्न