२५ जेष्ठ २०८३, सोमबार
राजनीति

राष्ट्रिय सभाद्वारा शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकले प्रतिनिधिसभा सदस्य शहनाज रहमानको निधन प्रति शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाद्वारा प्रस्तुत गरिएको उक्त शोक प्रस्तावलाई बैठकको सर्वसम्मतीले पारित गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना समेत प्रकट गरिएको