२४ भदौ २०८३, बुधबार
राजनीति

वैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ता आग्रह गरेको छ । आयोगले प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आग्रह गरेको हो । आयोगले विविध कारणवश खाली भएका प्रतिनिधिसभा सदस्यका लागि हुन लागेको