राष्ट्रपति भण्डारीसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले आफ्नो सोह्रौँ वार्षिक प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले उक्त प्रतिवेदन पेस गरेका हुन् । सो अवसरमा राष्ट्रपति भण्डारीले गत आर्थिक वर्षमा