काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी उपराष्ट्रपति निर्वाचनमा पनि तटस्थ बस्ने भएको छ । धुम्वाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन बैठकले उपराष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको हो । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको आज बुधबार बसेको बैठकले