बालुवाटारमा चार दलका शीर्ष नेताहरुको बैठक जारी
काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चार राजनीतिक दलका शीर्ष नेताहरुको बैठक जारी रहेको छ । बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरु सहभागी रहेका छन् । बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी