१५ बैशाख २०८३, मंगलबार
राजनीति

जसपाको कार्यकारिणी समितिको बैठक जारी

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक जारी रहेको छ । जसपाको कार्यकारिणी समितिको बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा जारी रहेको हो । जसपाले देशको समसामयिक राजनीतिक अवस्था, राष्ट्रपति, उपराष्ट्रपतिको चुनाव, विधान अधिवेशन, विभिन्न पार्टीसँग भइरहेको एकीरणलगायतको विषयमा