जसपाबिरुद्ध लोसपा, जनमत र नागरिक पार्टीबीच कार्यगत एकताको मोर्चाबन्दी
काठमाडौँ । मधेशकेन्द्रित तीन पार्टीहरु लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकताको सहमति भएको छ । उपराष्ट्रपतिको निर्वाचनको लागि मधेशकेन्द्रित अर्को पार्टी जसपाबिरुद्ध लोसपा, जनमत र नागरिक पार्टीबीच कार्यगत एकताको मोर्चाबन्दी गरेका हुन् । हिजो