२२ आश्विन २०८३, बिहिबार
राजनीति

मन्त्रिपरिषद् विस्तार : कांग्रेसका सुरेन्द्र आचार्य महिलामन्त्री नियुक्त

काठमाडौं । नेपाली कांग्रेसका सुरेन्द्र आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नियुक्त गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसका आचार्यलाई आज महिलामन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्री आचार्यको शपथ ग्रहण आज दिउँसो साढे १२ बजे शीतल