२२ असार २०८३, सोमबार
राजनीति

संवैधानिक परिषद्को बैठक आज बस्दै

काठमाडौँ । संवैधानिक परिषद्को बैठक आज बस्दै छ । संवैधानिक परिषद्को बैठक आज साउन १८ गते बिहीबार ५ बजे बस्ने भएको हो । यसअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बसेको बैठक भने निष्कर्षविहीन टुङ्गिएपछि पुनः आज बस्नेगरी स्थगित गरिएको