२१ जेष्ठ २०८१, सोमबार
राजनीति

राष्ट्रपति भण्डारीको उपस्थितिमा देउसीभैली कार्यक्रम

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा तिहार पर्व-२०७९ का अवसरमा आज देउसीभैलो कार्यक्रम गरिएको छ । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा सांस्कृतिक संस्थानले आयोजनामा उक्त देउसीभैलो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा तिहारसम्बन्धी विशेष गीत-सङ्गीत, नृत्य प्रस्तुत गरिएको थियो । राष्ट्रपति