माओवादी केन्द्रका सबै कार्यालयमा दुई दिनसम्म झण्डा आधा झुकाइने
काठमाडौं । नेकपा (माआवादी केन्द्र) ले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी सीता दाहालको निधनप्रति पार्टीका कार्यालयमा दुई दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । माआवादी केन्द्रको आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले