१७ बैशाख २०८३, बिहिबार
राजनीति

बयान दिएर आयोगबाट बाहिरिए तत्कालिन गृहमन्त्री रमेश लेखक

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं तत्कालीन गृहमन्त्री रमेश लेखक जेनजी आन्दोलन जाँचबुझ आयोगमा बयान गएर बाहिरिएका छन् । लेखकले गत भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगमा पुगेर बयान दिएका हुन् । आज सोमबार उनले आयोगको कार्यालय