कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले मागे विश्वासको मत
विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत मागेका छन् । विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभाको बैठकमा उनले विश्वासको मत मागेका हुन् । प्रदेशसभाको बैठक इस्राइल मन्सुरीले सञ्चालन गरेका छन् । उपसभामुख सिर्जना दनुवारले स्वास्थ्यमा