२० आश्विन २०८३, मंगलबार
राजनीति

मन्त्रिपरिषद्को बैठक सिंहदरबारको नयाँ बैठक कक्षमा आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । मन्त्रिपरिषद्को बैठक बिहान ११ बजे सिंहदरबारमा भूकम्पले क्षतिग्रस्त भएपछि रेट्रो फिटिङ गरी पुनर्निर्माण गरिएको भवनको नयाँ बैठक कक्षमा बस्न लागेको हो । भूकम्पले क्षति पुर्याएको सिंहदरबारको मूल भवनलाई सहरी विकास मन्त्रालयले रेट्रो