काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच आज भेटवार्ता हुँदै छ । भारत भ्रमणमा रहेका सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीवीच आज भेटवार्ता हुन लागेको हो । यसअघि हिजो मंगलबार लामिछानेले भारतीय जनता