९ चैत्र २०८२, सोमबार
राजनीति

नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज सुरु भएको छ । कांग्रेसको संसदीय दलको बैठक आज दिउँसो संघीय संसद् भवन नयाँ वानेश्वरको ल्होत्से हलमा सुरु भएको हो । बैठकमा आगामी माघ २२ गते सोमबारदेखि सुरु हुने हिउँदे