२४ बैशाख २०८१, सोमबार
राजनीति

घर फर्किंदै गर्दा बाटामा ओलीले स्कूले नानीबाबूहरू देखेपछि…

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालयबाट आफ्नो निजी निवास बालकोट फर्किंदै गर्दा आफ्नो गाडीबाट ओर्लिएर बाटोमा स्कूल छुटेर फर्किंदै गरेका नानीबाबूहरूसँग रमाइलो भेटवार्ता गरेका छन् । आज शुक्रवार ललितपुरको च्यासलमा रहेकाे पार्टी