२४ बैशाख २०८१, सोमबार
राजनीति

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको दायर भएको रिटको आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । यसअघि हिजो बिहीबार हेर्न नभ्याउने भन्दै स्थगित भएको उक्त रिटको आजका लागि पेसी तोकिएको हो ।